मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमै इजरायली कमाण्डोले गोप्य अपरेशन गरेको इजरायली सेना प्रमुखको खुलासा

barnanmedia.com · Wed Jun 25 21:56:13 GMT 2025

इजरायली सेनाका प्रमुख ईयाल ज़मिरले इजरायली कमाण्डोहरूले हालैको इरान–इजरायल तनावका क्रममा इरानको भूमिमा प्रवेश गरी गोप्य अभियान सञ्चालन गरेको खुलासा गरेका छन्।

एक भिडियो सन्देशमार्फत उनले भने, ‘इजरायलले इरानमाथि हवाई नियन्त्रण हासिल गरेको छ, र यो सम्भव हुनमा भूमिगत कमाण्डोहरूको ठूलो योगदान छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)