मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण’

barnanmedia.com · Wed Jun 25 22:36:08 GMT 2025

बुटवल उपमहानगरपालिकाले नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य उपचारबाट वृद्धवृद्धा हर्षित भएका छन् ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले २०८० माघ १ गते बुटवल–१२ तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको घरमा पुगी स्वास्थ्य परीक्षण एवं उपचारको पहल गरेको थियो । उहाँका साथमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकसहितको चिकित्सकीय टोलीले ज्येष्ठ नागरिक बरईको स्वास्थ्य परीक्षण गर्नाका साथै फलफूल र स्वास्थ्यवर्धक सामग्री प्रदान गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)