सेनाद्वारा सुदूरका २०विद्यालयमा सेवादल तालिम
nepalnews.com · Tue Jun 16 04:18:13 GMT 2026

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ।
सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)