मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहेको ट्रम्पको दाबी

barnanmedia.com · Wed Jun 25 22:56:25 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको जारी युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।

ट्रम्पले बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकको क्रममा उक्त दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अनुसार उनले भने, ‘हेरौँ के हुन्छ। पुटिन यो युद्ध सक्न चाहन्छन्। हरेक स्तरमा मानिसको ज्यान गइरहेको छ, जुन निकै दुःखद हो। यस्तो स्थिति पहिले देखिएको थिएन।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)