मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खोपले मात्रै जोगाउँदैन

lokaantar.com · Tue Apr 27 00:37:20 GMT 2021

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)