बाँकेका ५ जनाले पाए घरमै राहदानी
lokaantar.com

बाँकेमा हुलाक कार्यालयमार्फत् यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्याउने नयाँ अभ्यास शुरू गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित भए । 'पहिले राहदानी बनाउँदा सास्ती हुन्थ्यो । अहिले घरमै आउन थालेको छ । यसले सेवाग्राहीको समय र खर्च पनि बचत भएको छ,' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)