चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट
khabarhub.com · Fri Jul 16 17:26:51 GMT 2021
काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।
शुक्रबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै राजदूत यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)