साफ यू-२० मा नेपालको दोस्रो जित, श्रीलंकालाई ७-० ले हरायो
farakdhar.com · Tue Jul 15 16:43:14 GMT 2025
बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले मंगलबार श्रीलंकालाई ७–० ले हरायो ।
यस खेलमा नेपालले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गर्यो । नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)