जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबल एवं एक्सपो -२०२६ को तयारी तीव्र
newsofnepal.com · Mon Apr 27 17:26:18 GMT 2026

जापान।
जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीव्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया डोरी पार्क मा सञ्चालन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)