जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
deshsanchar.com · Fri Jun 05 08:53:21 GMT 2026

त्रिवेणी – रुकुम पश्चिममा वडाध्यक्षसहित ६ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)