गृह मन्त्रालयद्वारा १५ जिल्लाका प्रजिअ हेरफेर
nepalbahas.com · Fri Jun 05 10:41:34 GMT 2026

गृह मन्त्रालयद्वारा १५ जिल्लाका प्रजिअ हेरफेर
२२ जेठ, काठमाडौं । २२ जेठ, काठमाडौं । गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयको जेठ २२ र १३ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा उपसचिव तहका कर्मचारीहरूको विभिन्न जिल्ला र निकायमा सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ