लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन वैशाख १७ गतेदेखि आह्वान
deshsanchar.com · Mon Apr 27 15:30:44 GMT 2026

दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)