पुरातात्विक सम्पदा संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
deshsanchar.com · Mon Apr 27 15:11:13 GMT 2026

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन। तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)