मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योजना बैङ्क नहुँदा स्थानीय तहमा उपलब्धि न्यून

gorkhapatraonline.com · Sat Jun 08 00:01:02 UTC 2024

काठमाडौँ, जेठ २६ गते । स्थानीय तहले निर्माण गर्ने अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरिए पनि स्थानीय तहमा योजना बैङ्कको अभावमा उपलब्धि न्यून बन्दै गएको छ । स्थानीय तहमा व्यवस्थित विकास निर्माणका लागि सरकारले योजना बैङ्क निर्माण गर्न आग्रह गर्दै आए पनि स्थानीय तहले भने योजना बैङ्कबिना नै विकास निर्माणको कार्य गर्दै आएका छन् ।

स्थानीय तहमा गएको करिब ६० प्रतिशत बजेट पूर्वाधार विकासमै खर्च हुने गरेको भए पनि योजना बैङ्कको अभावमा व्यवस्थित विकास हुन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)