ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त
newsofnepal.com · Sun Aug 06 17:29:15 GMT 2023
काठमाडौँ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)