मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा ग्रिनकार्डका लागि आवेदन दिन अब स्वदेश फर्किनुपर्ने

barnanmedia.com · Sat May 23 09:07:30 GMT 2026

अमेरिकामा ग्रिनकार्डका लागि आवेदन दिन अब स्वदेश फर्किनुपर्ने भएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रिनकार्ड आवेदन दिन पाउने छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)