अमेरिकी बी–५२ बम्बर विमान खस्यो, इरानले खसालेको हो ?
bishowkhabar.com · Tue Jun 16 04:43:38 GMT 2026

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा बी–५२ बम्बर विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार आठ जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी वायुसेनालाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)