आइपिएल : चेन्नाईसँग पञ्जाब छ विकेटले पराजित
newspolar.com
मुम्बईः इन्डियन्स प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार साँझ मुम्बईमा सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको टिम चेन्नाई सुपर किङ्सले पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निकै कमजोर र फितलो खेल प्रदर्शन गरेको थियो । एकपछि अर्का धुरन्धर ब्याट्सम्यान आउट भएपछि संघर्ष गर्नु परेको पञ्जाबका लागि शाहरुख खानले ४७ रन बनाएपछि टिमले कूल स्कोर १०६ खडा गर्न सकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)