कञ्चनपुरको हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
deshsanchar.com · Tue Jul 07 14:21:31 GMT 2026

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडकबत्ती जडानको काम सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)