बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण
khabarhub.com · Sat May 23 09:19:57 GMT 2026

नेपालगञ्ज – बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)