चीनको कोइलाखानीमा ग्यास विस्फाेट हुँदा आठ जनाको मृत्यु, दर्जनौँ वेपत्ता
kendrabindu.com · Sat May 23 09:20:57 GMT 2026

बेइजिङ । उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो । विस्फाेटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै तीमध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)