भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूलाई जिल्ला अदालतले गर्यो कसुर ठहर
setopati.com · Tue Jul 07 14:39:00 GMT 2026
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूलाई कसुर ठहर गर्ने फैसला सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेको जिल्ला अदाालतको वेबसाइटमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
न्यायाधीश नीतिज राई
शमशेर मियाँ