धनकुटामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
onlinekhabar.com · Tue Jun 16 04:46:01 GMT 2026

२ असार, धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किंलदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान धनकुुटा नगरपालिका वडा नं. ४ स्कुलडाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को२५प१७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)