खरिद अनुगमन कार्यालयद्वारा २० निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण
nepallive.com · Tue Jun 16 04:50:35 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)