को हुन् कांग्रेसले नेपाल दलित संघ अध्यक्ष बनाएको विपेन्द्र रामुदामु?
setopati.com · Tue Jun 16 04:45:00 GMT 2026

नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।
सभापति गगन थापाले सोमबार चितवनका रामुदामुलाई दलित संघ अध्यक्ष नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)