दुबई एक्स्पोमा नेपालीसहितका श्रमिकमाथि विभेद
ekantipur.com · Wed Feb 02 16:31:48 GMT 2022
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले आयोजना गरेको ‘दुबई एक्स्पो’मा कार्यरत नेपालसहित विभिन्न मुलुकका आप्रवासी श्रमिकमाथि विभेद हुनाका साथै बाध्यकारी श्रममा लगाएका तथ्यहरु मंगलबार सार्वजनिक भएको छ ।
लन्डन मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था इक्वीडेमले दुवई एक्स्पोमा कार्यरत नेपाली, भारतीय, अफ्रिकीलगायत श्रमिकसँग ६ महिनासम्म गोप्य अन्तर्वार्ता गरेर श्रमिकमाथि भएको विभेद र बाध्यकारी श्रमका प्रमाणसहित तथ्यहरु सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)