घरमै आत्मघाती बम विस्फोट हुँदा मालीका रक्षामन्त्री मारिए, राष्ट्रपति पनि सुरक्षित स्थान सारिए
barnanmedia.com · Mon Apr 27 21:45:01 GMT 2026

पश्चिम अफ्रिकामा अवस्थित देश मालीका रक्षामन्त्री सादियो कामारा आत्मघाती ट्रक बम विस्फोटमा मारिएका छन्।
रक्षामन्त्री कामाराको परिवारका अनुसार राजधानी बामानजिकै रहेको उनको घरमै गरिएको आत्मघाती ट्रक बम विस्फोटमा उनी मारिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)