मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन ट्रायथलन पोखरामा

ekantipur.com · Wed Mar 29 01:06:02 GMT 2023

काठमाडौँ — नेपाल ट्रायथलन संघको आयोजनामा एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३ शनिबार पोखरामा हुने भएको छ ।

ट्रायथलनका लागि पर्यायजस्तै बनेको पर्यटकिय नगरी पोखरामा ट्रायथलन र दुवाथलन गरी दुई विधा हुनेछ । त्यसमा ७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किमि दौडको ट्रायथलन तथा ५ किमि दौड, २० किमि साइक्लिङ र २.५ किमि दौडको दुवाथलन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)