मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, काठमाडौंमा २४ घण्टामा कति पर्‍यो पानी ?

baahrakhari.com · Sat Jun 08 00:26:51 UTC 2024

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)