मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विनिमयदर [सूचीसहित]

lokaantar.com

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)