मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी राष्ट्रपति पुटिनले इरानी विदेशमन्त्री अराघचीलाई भेटे, के भने ?

barnanmedia.com · Mon Apr 27 22:09:47 GMT 2026

इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार राष्ट्रपति पुटिनले अराघचीलाई भने कि इरानी जनता आफ्नो सार्वभौमसत्ताको लागि साहसपूर्वक लडिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)