संविधान संशोधनका लागि बहस पत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि न्यायपालिका पुनर्संरचनासम्मका एजेन्डामा विज्ञहरूको राय
barnanmedia.com · Mon Apr 27 22:18:36 GMT 2026

संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित सरकारी कार्यदलले सोमबार संविधान तथा कानुन क्षेत्रका विज्ञहरूसँग महत्त्वपूर्ण छलफल गरेको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको उक्त कार्यक्रममा संविधानका विभिन्न आयाममा केन्द्रित रही गहन विमर्श भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)