मध्यपूर्वमा शान्तिका लागि रुसले इरानलाई सहयोग गर्ने
barnanmedia.com · Mon Apr 27 22:24:05 GMT 2026

अमेरिका–इजरायलसँगको तनावबिच इरानलाई रुसको कूटनीतिक समर्थन जारी रहने रुसले जनाएको छ ।
सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया क्षेत्रमा शान्ति स्थापना गर्न हरसम्भव कदम चाल्ने आश्वासन इरानलाई दिनुभएको क्रिमलिनका अधिकारीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)