मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीर्ण कपडा उद्योग सञ्चालनप्रति उद्योगमन्त्री यादवको चासो

gorkhapatraonline.com · Sat May 23 09:37:49 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन निरीक्षण गर्नुभएको छ ।

देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्रमध्येको एक हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्दै मन्त्री यादवले औद्योगिक क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)