नक्कली भुटानी शरणार्थी प्रकरणमा कसूर भएको अदालतको ठहर, सजाय निर्धारण गरिने
kathmandupati.com · Tue Jul 07 14:50:55 GMT 2026

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा कसूर भएको ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर भएको ठहर गर्दै सजाय निर्धारणका लागि अर्काे पेश गर्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)