नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण, टोपबहादुरलगायत दोषी ठहर हुँदा कसले पाए सफाइ ?
nepalviews.com · Tue Jul 07 14:50:32 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएकामध्ये अधिकांशलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अभियुक्तमध्ये ७ जनालाई सफाइ दिँदै बाँकीलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)