सुकुम्वासी बस्ती खाली विरूद्धको रिटमा कारण देखाउ आदेश
barnanmedia.com · Mon Apr 27 22:43:00 GMT 2026

सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)