राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, केन्द्रीय समिति पनि बस्ने
setopati.com · Tue Jun 16 04:58:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार ४ गते मध्याह्न साढे १२ बजे बैठक बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)