मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी बनाउन छलफल

gorkhapatraonline.com · Sat Jun 08 00:27:44 UTC 2024

बुटवल, जेठ २६ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा बाध्यकारी व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याएका छन् ।

कोषले जसरी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध गराउने बाध्यकारी व्यवस्था गरेको छ, त्यसै गरी औपचारिक, अनौपचारिक र स्वरोजगारका श्रमिकलाई कोषको योजनामा आबद्ध नभएसम्म व्यवसाय दर्ता, नवीकरण, सरकारी कार्यालयबाट पाउने अन्य सुविधाबाट वञ्चित नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)