मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजा च्याउले पाउन थाल्यो बजार

gorkhapatraonline.com · Sat Jun 08 00:30:54 UTC 2024

काठमाडौँ, जेठ २६ गते । नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)