मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी, बागमती र गण्डकीका केही भेगमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

lokaantar.com

आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएङ्कव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)