मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियाको सियोलमा ह्यालोवीन फेस्टिभलमा भागदौड, १४६ जनाको मृत्‍यु

nepalpress.com · Sun Oct 30 00:06:29 GMT 2022

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोवीन मनाउने क्रममा भागदौड हुँदा १४६ जनाको मृत्यु भएको छ ।

१५० जना घाइते भएका छन् । नेशनल फायर एजेन्सीका एक अधिकारी चोई चेओन-सिकलाई उध्रदत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जानकारी गराए अनुसार इटावान लेसर जिल्लाको एक साँघुरो सडकमा भागदौड हुँदा उक्त घटना घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)