मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

barnanmedia.com · Mon Apr 27 23:09:15 GMT 2026

सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज उक्त फैसला गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)