अमेरिकामा लुकेर बसेका दश नेपालीलाई विमान चार्टर गरी डिपोर्ट
dcnepal.com · Mon Apr 11 17:03:13 GMT 2022
काठमाडौं । अमेरिकामा अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो ।
अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको थियो । राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई नेपाल डिपोर्ट गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)