मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सर्वोच्चको फैसलापछि सांसद संग्रौलाको कटाक्ष — "गरिब सिटामोल नपाएर मर्ने देशमा नेताको विदेश उपचार ब्रह्मलुट"

barnanmedia.com · Mon Apr 27 23:13:22 GMT 2026

विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा राज्यकोषबाट पाउने सुविधा गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतले रोक लगाएको निर्णयलाई सांसद Jwala Sangraula ले स्वागत गरेकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, "गरिब जनता सिटामोल नपाएर मर्ने देशमा नेताहरूले उपचारको नाममा राज्यको स्रोत ब्रह्मलुट गरेका थिए। सर्वोच्चले रोक लगाएकोमा धन्यवाद।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)