मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद आसिका तामाङले त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा के सार्वजनिक गरिन ?

barnanmedia.com · Mon Apr 27 23:22:54 GMT 2026

सांसद आसिका तामाङले त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण र फूल तथा बोटबिरुवा रोपेर सडक किनारको सौन्दर्यकरण लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन पेश गरेकी छन्।

यात्रीहरूको सुविधा, जनस्वास्थ्य र वातावरणीय सरसफाइलाई ध्यान दिँदै राजमार्गका मुख्य क्षेत्रमा हरित क्षेत्र र व्यवस्थित शौचालय बनाउन उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)