अकुत सम्पत्ति आर्जनमा नापीका सर्वेक्षकलाई सफाइ
ekantipur.com · Sat Jul 08 00:50:16 GMT 2023
काठमाडौँ — झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको दम्पतीलाई विशेष अदालतले सफाइ दिएको छ ।
विशेषका यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले काफ्ले र उनकी पत्नी सुशीलालाई शुक्रबार भ्रष्टाचार भन्न नमिल्ने ठहर गर्दै अख्तियारको जिकिरलाई खारेज गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)