शैलुङको सडकमा धमाधम कालोपत्रे
newsofnepal.com · Tue Jun 16 05:10:59 GMT 2026

दोलखा ।
दोलखाको पर्यटकीय केन्द्र शैलुङ जोड्ने मूडे– बागखोर– कालापानी सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको मूडेबाट दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ कालापानी जोड्ने सडक कालोपत्रेको काम २०७६ सालबाट सुरु भएको हो । तर निर्माण व्यवसायीले तोकिएको समयमा कालोपत्रे नगर्दा यो सडक केही बर्ष अलपत्र जस्तै बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
बागमती प्रदेश