यूएन मिसनमा एकै पटक ६ हजार १६ नेपाली शान्ति सैनिक
ekantipur.com · Fri Dec 16 16:45:40 GMT 2022
काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन)को शान्ति मिसनहरुमा एक पटक ६ हजार १६ नेपाली शान्ति सैनिकहरु पुगेको नेपाली सेनाले जनाएको छ । सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै शान्ति सेना पठाएको इतिहासमै पहिलो पटक एकै पटक ६ हजारभन्दा बढी सेनाली सेनाका फौजहरु तैनाथ भएका हुन् ।
मंसिर २७ मा यूएनको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २०२ जनाको लाइन इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फा गएसँगै ६ हजार संख्या नाघेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)