भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना
nepalnews.com · Fri Aug 28 10:03:49 GMT 2026

काठमाडौं ।
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)